काठमाडौं । संसद् विघटनविरुद्धकाे रिट संवैधानिक इजलास पठाइने भएकाे छ । प्रधानन्यााधीश चाेलेन्द्रशमशेर राणाकाे एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएकाे हाे । शुक्रबार संवैधानिक इजलासमा याे मुद्दामा सुनुवाइ हुनेछ । संसद् विघटन असंवैधानिक भन्दै बहस गरेर कानुन व्यवसायीले भने बृहत् इजलासमा साे मुद्दामा सुनुवाइकाे माग गरेका थिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक