Logo

मंगलवार, भाद्र ९ गते २०८३

दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक सुरु

दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक सुरु


दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक सुरु

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षको संसदीय दलको बैठक सुरु भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गर्ने बताइएको छ। बैठकले ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता तोक्न छ।

बैठकमा नेकपाका ९० जना सांसद सहभागी भएका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक