Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओली पक्षीय नेकपाले आज पनि सातै प्रदेशका नेतालाई प्रशिक्षण दिँदै

ओली पक्षीय नेकपाले आज पनि सातै प्रदेशका नेतालाई प्रशिक्षण दिँदै


ओली पक्षीय नेकपाले आज पनि सातै प्रदेशका नेतालाई प्रशिक्षण दिँदै

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले बिहीबार पनि सातै प्रदेशका नेताहरुसँग छलफल तथा उनीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्दै छ ।

नेकपाको ओली पक्षले बुधबार नयाँ तथा पुराना केन्द्रीय सदस्यसँग परामर्श तथा प्रशिक्षण कार्यक्रम गरेको थियो । ओली पक्षले बिहीबार पनि त्यसलाई निरन्तरता दिँदैछ ।

पार्टी बलियो बनाउन र चुनावी जितका लागि प्रशिक्षण पारेको ओली पक्षका नेता लेखराज भट्टले बताए। ओली पक्षको प्रशिक्षणमा संसद विघटनको कारण, दाहाल–नेपाल समूहले सरकारलाई काम गर्न नदिएको र पार्टी पनि फुटाएको विषय प्राथमिकतामा परेका छन् ।

कामना न्यूज

  • बिहिवार, पौष ९ २०७७१०:४९:३२
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक