Logo

मंगलवार, भाद्र ९ गते २०८३

चिनियाँ राजदूतले भेटिन् प्रचण्डलाई

चिनियाँ राजदूतले भेटिन् प्रचण्डलाई


चिनियाँ राजदूतले  भेटिन् प्रचण्डलाई

चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्।

राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत  यान्छी बिहीबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। 

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि  आधा घन्टा कुराकानी भएको थियो। 

उनीहरूबीच  समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ। 

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको  सक्रियता बढ्ने गरेको थियो

कामना न्यूज

  • बिहिवार, पौष ९ २०७७११:०६:३४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक