काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बैठकले पुस १४ गते संसद विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय कमिटी बैठकले संसद विघटनको कदमविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक