९ पुस, सुर्खेत । दैलेखका कोरोना संक्रमति पुरुषको सुर्खेतस्थित वीरेन्द्रनगरमा उपचारका क्रम्मा भएको छ । प्रादेशिक अस्पतालमा उपचारको क्रममा नारायण नगरपालिका वडा नं. २, दैलेख निवासी ८५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको बिहीबार १०ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक