काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १ सय १५ महिला र १ सय ६४ पुरुष छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ सय १२, भक्तपुरमा २० र ललितपुरमा ४७ जना कोरोना संक्रमित थपिएका हुन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक