Logo

मंगलवार, भाद्र ९ गते २०८३

विरोध प्रदर्शनका लागि कांग्रेस नेताहरू आफ्नै निर्वाचन क्षेत्र जाने, देउवा भक्तपुरमा

विरोध प्रदर्शनका लागि कांग्रेस नेताहरू आफ्नै निर्वाचन क्षेत्र जाने, देउवा भक्तपुरमा


विरोध प्रदर्शनका लागि कांग्रेस नेताहरू आफ्नै निर्वाचन क्षेत्र जाने, देउवा भक्तपुरमा

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सोमबार हुने प्रदर्शनका लागि नेपाली कांग्रेसले नेताहरूलाई आफ्नै निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन भनेको छ।

सभापति शेरबहादुर देउवा भने डडेलधुरा नजाने भएका छन्।
सभापति भक्तपुरमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीसँग भने, ‘उहाँ व्यस्तताका कारण डडेलधुरा जान सक्नु भएन।’
कांग्रेसका शीर्षलगायत केन्द्रीय सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुन भनिएको उनले जानकारी दिए।
कांग्रेसले १६५ वटा निर्वाचन क्षेत्रमा सोमबार प्रदर्शन गर्दैछ।
प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधि सभा भंग गर्नुलाई कांग्रेसले असंवैधानिक भन्दै विरोध गरिरहेको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक