Logo

मंगलवार, भाद्र ९ गते २०८३

चिनियाँ प्रतिनिधिमण्डल प्रचण्ड निवास खुमलटारमा

चिनियाँ प्रतिनिधिमण्डल प्रचण्ड निवास खुमलटारमा


चिनियाँ प्रतिनिधिमण्डल प्रचण्ड निवास खुमलटारमा

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डल अहिले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेत्तृत्वको प्रतिनिधिमण्डलसँग नेकपा विभिाजनलगायत विषयमा छलफल भइरहेको खुलमटार स्रोतले जनाएको छ । 

यसअघी हिजो उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो । नेकपा विभाजनपछि चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको हो । प्रतिनिधिमण्डलमा उपमन्त्री गुओ येचौले सँगै अन्तर्राष्ट्रिय विभागका चारजना सदस्यहरू छन् । 

कामना न्यूज

  • सोमवार, पौष १३ २०७७१०:४०:३६
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक