काठमाडौं । तत्कालिन नेकपा विभाजित भएसँग उक्त पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव समूहले बैंकलाई पत्राचार गरेको छ । केपी ओली समूहले पार्टीको ढुकुटी दुरुपयोग गर्नसक्ने देखेपछि प्रचण्ड–माधव समूहले बैंकलाई पत्राचार गरेको हो ।
पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उक्त समूहले नेकपाको खाता रहेका बैंकहरुमा विद्युतीय माध्यमबाट पत्र पठाएका हुन् । प्रचण्ड–माधव समूहले पुस १२ गतेको मिति राखेर बैंकहरुलाई पत्र पठाएका छन् । पत्रमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको हस्ताक्षर रहेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक