काठमाडौँ– ललितपुरको इमाडोलमा ९ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बालिका बलात्कारको अभियोगमा उनको घर छेऊ बस्ने ४२ वर्षका हर्कबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो ।उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको एसएसपी किरण बज्राचार्यले बताइन् ।
प्रहरीका अनुसार पैसा दिने प्रलोभनमा बालिकालाई बलात्कार गरिएको भन्दै किटानी जाहेरी परेपछि विकलाई पक्राउ गरी अनुसन्धान थालिएको उनले जानकारी दिइन ।
विकविरुद्ध ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ