Logo

मंगलवार, भाद्र ९ गते २०८३

जनता जागिसके अब केपी ओलीको केही चल्दैन : भीम रावल

जनता जागिसके अब केपी ओलीको केही चल्दैन : भीम रावल


जनता जागिसके अब केपी ओलीको केही चल्दैन : भीम रावल

कैलाली । नेकपाका स्थायी समिति सदस्य डा. भीम रावलले सहिदका रगतको अपमान गरी लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त बनाउने कुचेस्टा गर्नेलाई जनताले बढारेर लग्ने बताएका छन् । शुक्रबार नेकपा (पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल समूह)को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै उनले  जनताको अगाडि हिजोको निरंकुश शासन टिक्न नसकेको  बताए ।उनले संविधानको रक्षा र देशको राष्ट्रियता स्वाधिनताको रक्षाका लागि सदैब तत्पर रहन कार्यकर्तालाई निर्देशन दिए ।

कसैले लोकतन्त्रका मुल्य मान्यता मिच्छ भने जनता टुलुटुलु हेरेर नबस्ने उनले बताए ।  'हामी त उहिल्यै अविश्वासको प्रस्ताब ल्याउन सक्थेयौँ, तर ल्याएनौँ,' उनले भने,  'प्रत्येक निकायले कानुन बमोजिम चल्नुपर्छ। मर्यादा कायम गर्नुपर्छ, बहुमतको कदर गर्नुपर्छ  ।'प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरा लत्याएर संसद विघटन गरेपछि अब जनता जागिसकेको उनको भनाइ छ । जनताको अगाडि कसैको पनि केहि नचल्ने रावलले बताए ।

कामना न्यूज

  • शनिवार, पौष १८ २०७७०७:४७:०४
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक