Logo

मंगलवार, भाद्र ९ गते २०८३

कृष्णगोपालको चेतावनी- नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो हुनेछैन

कृष्णगोपालको चेतावनी- नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो हुनेछैन


कृष्णगोपालको चेतावनी- नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो हुनेछैन

काठमाडौँ- नेकपा ओेली खेमाका नेता एवं शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपाको सम्पत्ति डकैती शैलीमा लैजाने काम नगर्न अर्को खेमालाई चेतावनी दिएका छन्।

उनले नेकपाको सम्पत्तिमा गिद्धे दृष्टि लगाउनेको हालत राम्रो नहुने चेतावनी दिएका हुन्।

प्रज्ञा प्रतिष्ठानमा काठमाडौँ जिल्ला कमिटीद्वारा शनिबार आयोजित बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले भने, ‘हाम्रो बल्खु, हाम्रो धुम्बाराहीमा गिद्धे दृष्टि नलगाउनु। त्यसो गरेमा हालत राम्रो हुने छैन।’

उनले ओलीलाई सुन र प्रचण्ड–नेपाल खेमलाई पितल र किरासँग तुलनासमेत गर्न भ्याएका थिए।

कामना न्यूज

  • शनिवार, पौष १८ २०७७०२:५६:४१
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक