Logo

मंगलवार, भाद्र ९ गते २०८३

ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली

ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली


ताजा जनादेशमा जानु प्रतिगमन होइन : मन्त्री ज्ञवाली

पाल्पा । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकार ताजा जनादेशमा जानु प्रतिगमन नभएको बताएका छन् । पाल्पाको जिल्लास्तरीय अगुवा कार्यकर्तालाई प्रशिक्षित गर्न आयोजित कार्यक्रममा उनले आगामी वैशाखमा निर्वाचन गरी देश र जनताको अधिकारको सुनिश्चित गरिने बताए ।  

“सरकारले रणनीतिक योजना बनाउने काम मात्र गरेको छैन”, भन्दै उनले जनताको मसिना–मसिना काम पनि गरेको तर पार्टीका नेताले सरकारले केही पनि गरेन भनेर आरोप लगाउनु गलत भएको बताए ।

रासस

कामना न्यूज

  • आइतवार, पौष १९ २०७७०५:०३:३२
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक