Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्री ओलीले आज पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने


प्रधानमन्त्री ओलीले आज पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन्।

अनेरास्ववियूले आयोजना गर्ने बृहत कार्यकर्ता भेलामा नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली प्रमुख वक्ताका रुपमा रहने छन्।

दिउँसो १२ बजे बबरमहलस्थित कार्की व्याङकेटमा सुरु हुने भेलामा ओलीसहित समूहका अन्य उच्च नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

ओलीले शनिबार प्रज्ञा प्रतिष्ठानमा आयाेजित कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए। उक्त सम्बोधनका क्रममा ओलीले उखान टुक्काहरुमार्फत प्रचण्ड–नेपाल समूहलाई कटाक्ष गरेका थिए।

कामना न्यूज

  • आइतवार, पौष १९ २०७७१२:५३:५७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक