Logo

बुधवार, भाद्र १० गते २०८३

पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान


पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

पत्नी सीताको उपचारका लागि अध्यक्ष दाहाल पनि उनीसँगै भारत प्रस्थान गरेका छन्।

पछिल्लो समय सीताको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार भएको थियो। तर स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई थप उपचारका लागि भारत लगिएको हो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण