Logo

मंगलवार, भाद्र ९ गते २०८३

पत्नी सीताको उपचार छोडेर किन आए प्रचण्ड अचानक काठमाडौंमा ?

पत्नी सीताको उपचार छोडेर किन आए प्रचण्ड अचानक काठमाडौंमा ?


पत्नी सीताको उपचार छोडेर किन आए प्रचण्ड अचानक काठमाडौंमा ?

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका (प्रचण्ड-नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंमा आइपुगेका छन् । सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारत गएका प्रचण्ड शनिबार अपरान्ह ४ बजे स्वदेश फर्किएका हुन्।

सीता दाहालको स्वास्थ्यमा केही सुधार आएपछि प्रचण्ड स्वदेश फर्किएका हुन्। अध्यक्ष प्रचण्डको स्वागतका लागि पूर्वमन्त्री एवं नेकपाका स्थायी समिति सदस्य वर्षमान पुन र प्रचण्डको सचिवालयका केही सदस्य त्रिभुवन विमानस्थल पुगेका थिए।

सीता दाहालको अहिले मुम्बईकै न्युरोजेन ब्रेन एन् स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको र स्वास्थ्यमा केही सुधार आएको प्रचण्डको सचिवालयले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक