काठमाडौं । राष्ट्रियसभाको सातौं चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका छन् ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । आज मध्यरातबाट राष्ट्रियसभाको सातौं अधिवेशन अन्त्य हुने अध्यक्ष तिमल्सिनाले बताए । पुस १७ गतेबाट राष्ट्रियसभाको सातौं अधिवेशन सुरु भएको थियो ।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि र संघीय संसदमा राष्ट्रियसभा मात्र छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण