Logo

बुधवार, भाद्र १० गते २०८३

देशमा खैलाबैला गर्ने माधव नेपालको घोषणा, सबैलाई तयार रहनआग्रह !

देशमा खैलाबैला गर्ने माधव नेपालको घोषणा, सबैलाई तयार रहनआग्रह !


देशमा खैलाबैला गर्ने माधव नेपालको घोषणा, सबैलाई तयार रहनआग्रह !

धनुषा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले गरेको कदमविरुद्ध उग्र आन्दोलन गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउँदै अध्यक्ष नेपालले आन्दोलनको घोषणा गरेका हुन् ।

जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखे। 
 
उनले भने, “बहुमत हाम्रो पक्षमा रहेको छ ।” अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिए ।

कामना न्यूज

  • आइतवार, पौष २६ २०७७०८:००:३९
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण