Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपाका दुई अध्यक्ष निर्वाचन आयोगमा, जिल्लाका गतिविधि रोक्न आग्रह

नेकपाका दुई अध्यक्ष निर्वाचन आयोगमा, जिल्लाका गतिविधि रोक्न आग्रह


नेकपाका दुई अध्यक्ष निर्वाचन आयोगमा, जिल्लाका गतिविधि रोक्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् ।

प्रतिनिधिसभा विघटनको विषय अदालतमा रहेका बेला आयोगले निर्वाचनको गतिविधि तीव्र पारिरहेको छ । यस्तो अवस्थामा निर्वाचन आयोगले जिल्लामा-जिल्लामा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेकाले त्यसलाई रोक्न आग्रह गर्न अध्यक्षहरु आयोग गएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

कामना न्यूज

  • सोमवार, पौष २७ २०७७०२:०२:००
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक