काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले काठमाडौंमा सशक्त रुपमा आन्दोलन गर्ने तयारी भएको बताएका छन् ।
आजको स्थायी कमिटी बैठकपछि पाण्डेले बाहिर कार्यक्रम भए पनि काठमाडौंमा सुस्ताएको भन्दै सशक्त आन्दोलन गर्ने बताए ।उनले आन्दोलनका कार्यक्रम छिट्टै सार्वजनिक गर्ने बताए । आन्दोलन कमिटीलाई तयारी गर्न पनि भनिएको बताए । प्रतिनिधिसभाको विघटनविरुद्ध पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले संघर्ष गर्दै आइरहेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक