Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र नेपाल बनाउन जरुरी :प्रभु साह

प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र नेपाल बनाउन जरुरी :प्रभु साह


प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र नेपाल बनाउन जरुरी :प्रभु साह

काठमाडौँ सहरी विकासमन्त्री प्रभु साहले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गर्दै उनले माओवादी आन्दोलन बेच्दै यहाँ आइपुगेको आरोप लगाएका छन्।

उनले प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र देश बनाउन आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डमा अन्तर्घात गर्ने प्रवृत्ति पनि रहेको बताए।‘प्रचण्डले माओवादी मुभमेन्ट त बेच्दै बेच्दै आउनुभो, यदि कम्युनिस्ट आन्दोलनलाई सफल पार्ने र नेपाललाई समृद्धितिर लाने हो भने प्रचण्डमुक्त कम्युनिस्ट पार्टी र नेपाल बनाउन जरुरी छ,’ उनले भने।

उनले पूर्वमाओवादीहरु प्रधानमन्त्री केपी शर्मा ‌ओलीसँगै रहेको दाबी पनि गरे।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक