Logo

मंगलवार, भाद्र ९ गते २०८३

प्रधानमन्त्री ओली शीतलनिवासमा

प्रधानमन्त्री ओली शीतलनिवासमा


प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली आइतबार दिउँसो शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री ओली दिउँसो शीतलनिवास पुगेको बालुवाटार स्रोतले जानकारी दिएको छ।संसद विघटनपछि प्रधानमन्त्री ओली पटकपटक राष्ट्रपति भण्डारीसँग सरसल्लाह गर्न शीतलनिवास पुग्ने गरेका छन्।यद्यपि संसद विघटनअघि पनि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच बाक्लै छलफल हुने गरेको थियो।प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग कुन विषयमा कुराकानी गर्नेछन् भन्नेबारे भने स्पष्ट भएको छैन।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक