धनगढी । नेकपा दाहाल-नेपाल समूहका नेता डा. भीम रावल प्रधानमन्त्री केपी शर्मा ओलीसँग आरोप प्रत्यारोपमा छन् । यसैक्रममा एक जना मन्त्रीले अब भीम रावलले चुनाव हार्ने भविष्यवाणी गरेका छन् ।
रावलले जिते आफूले राजनीतिबाट सन्यास लिने उनको घोषणा छ । यस्तो घोषणा गर्ने हुन् नव नियुक्त वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ।
जनता जान्न चाहन्छन् कार्यक्रममा मन्त्री आले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनमा केपी शर्मा ओली समूह र प्रचण्ड-माधव समूह यथावत रहे भीम रावलले जिते राजनीतिबाट सन्याशी लिने घोषणा गरेका हुन् ।
नेता रावलले आगामी चुनावमा अरुलाई नेतालाई प्रत्यक्ष निर्वाचन उठाएर आफू समानुपातिकमा उठने पनि मन्त्री आलले दाबी गरेका छन् ।
कार्यक्रमको पूर्ण समय भीम रावलको चर्को आलोचना गरेका छन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक