Logo

मंगलवार, भाद्र ९ गते २०८३

केन्द्रबाट आन्दोलन सुरु, काठमाडौं प्रचण्ड-नेपाल समुहले गर्यो आतंक

केन्द्रबाट आन्दोलन सुरु, काठमाडौं प्रचण्ड-नेपाल समुहले गर्यो आतंक


केन्द्रबाट आन्दोलन सुरु, काठमाडौं प्रचण्ड-नेपाल समुहले गर्यो आतंक

काठमाडौं। संसद विघटनविरुद्ध आवेगसहितको आक्रमक आन्दोलन गर्ने भनेको दाहाल–नेपाल समूहले बुधबार राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले काठमाडौंमा मोटरसाइकल र्याली निकाल्दै संसद विघटनविरुद्ध प्रदर्शन गरेको हो ।

प्रचण्डसमुहको मोटरसाइकल र्याली भृकुटीमण्डपबाट शुरुहुँदै थापाथली, कुपण्डोल, जावलाखेल सातदोवाटो हुँदै तीनकुने पुगेर सकिएको थियो ।

दाहाल–नेपाल पक्षले काठमाडौंको रत्नर्पाकमा माघ ९ गते जनप्रदर्शन गर्ने कार्यक्रम राखेको छ ।  त्यसकै तयारीस्वरुप आज काठमाडौमा मोटरसाइकल र्याली निकालिएको बताइएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक