काठमाडौँ- संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल खेमा)ले भोलि काठमाडौँ फेरि शक्ति प्रदर्शन गर्ने भएको छ।
नेकपा केन्द्रीय संघर्ष समितिले बिहीबार विज्ञप्ति निकालेर भोलि हुने आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।
भोलि हुने प्रदर्शन उपत्यकाका विभिन्न ठाउँहरुबाट पार्टी स्थायि समितिका सदस्यहरुले माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बालमिकी क्याम्पस लगायतका स्थानबाट नेतृत्व गर्ने भएका छन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक