काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपाको प्रचण्ड–नेपाल समूह)ले आज काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।
कार्यक्रममा सहभागिताका लागि देशभरबाट प्रचण्ड–नेपाल समूहका कार्यकर्ता काठमाडौँ उत्रिएका छन् ।काठमाडौँका विभिन्न स्थानमा जुलुससहितको र्याली निकालिएको छ । र्यालीपछि आयोजित सभालाई शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक