Logo

मंगलवार, भाद्र ९ गते २०८३

नेकपा (प्रचण्ड-नेपाल) पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा (प्रचण्ड-नेपाल) पक्षको स्थायी कमिटी बैठक बस्दै


नेकपा (प्रचण्ड-नेपाल) पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।

आज मध्यान्ह १२ बजे स्थायी कमिटी बैठक बस्न लागेको हो।प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आइतबार मध्यान्ह १२ बजे पेरिसडाँडामा स्थायी कमिटी बैठक बस्नेछ।प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोधेको थियो। ओलीले जवाफ भने दिइसकेका छैनन्।
प्रचण्ड-नेपाल पक्षले यसअघि ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको थियो। स्पष्टिकरण नदिएमा पार्टीको साधारण सदस्य हटाउने निर्णय स्थायी कमिटीले गर्ने एक नेता बताउँछन्। 

कामना न्यूज

  • आइतवार, माघ ११ २०७७१०:४२:२९
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक