Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

रविभवनबाट गाँजासहित दुई महिला पक्राउ

रविभवनबाट गाँजासहित दुई महिला पक्राउ


रविभवनबाट गाँजासहित दुई महिला पक्राउ

काठमाडौँ- प्रहरीले काठमाडौँको रविभवनबाट गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दक्षिणकाली नगरपालिका-७ घर भई चन्द्रागिरी नगरपालिका-१ बस्ने ३७ वर्षीया रिता खड्का र सोही ठाउँ बस्ने धादिङकी २९ वर्षीया अमृता तामाङ रहेका छन्।

रिताले बोकेको ब्यागमा ३ सय १२ ग्राम गाँजा र अमृताले बोकेको ब्यागबाट ४ सय ४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अमृताको कोठा खानतलासी गर्दा ६ केजी ९० ग्राम गाँजा र ६ लाख ५७ हजार रुपैयाँ नेपाली रुपैयाँ बरामद भएको थियो।

कामना न्यूज

  • मंगलवार, माघ १३ २०७७०२:१८:२५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ