Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

१३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ


१३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

गुल्मी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गुल्मीको मालिका गाउँपालिका(४ अर्खाबाङ बस्ने २९ वर्षीय जगतबहादुर रानालाई करणी अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।ती बालिकालाई रानाले सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

कामना न्यूज

  • शनिवार, फाल्गुन १ २०७७०३:३०:५४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ