Logo

बुधवार, भाद्र १० गते २०८३

तेस्रो चरणको आन्दोलन घोषणा गर्दै नेकपाकाे प्रचण्ड–नेपाल समूह

तेस्रो चरणको आन्दोलन घोषणा गर्दै नेकपाकाे प्रचण्ड–नेपाल समूह


तेस्रो चरणको आन्दोलन घोषणा गर्दै नेकपाकाे प्रचण्ड–नेपाल समूह

काठमाडौँ – संसद विघटनविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ।

आइतबार दिउँसो पत्रकार सम्मेलनमार्फत तेस्रो चरणको आन्दोलन घोषणा गरिने पार्टीले जनाएको छ।

संसद विघटनलाई असंवैधानिक भन्दै यो समूहले दुई चरणका आन्दोलनका कार्यक्रम गरिसकेको छ। यस क्रममा नेपाल बन्द, विरोधसभा, धर्ना तथा मसाल जुलुसको कार्यक्रम गरिएको थियो।तेस्रो चरणका आन्दोलनबारे पत्रकार सम्मेलनमा जानकारी दिइने पार्टीले जनाएको छ। अध्यक्ष प्रचण्डले फागुन पहिलो सातादेखि राजनीतिक दलहरुबीच संयुक्त आन्दोलन सुरु हुने दाबी गरेका थिए।तर त्यसमा कांग्रेस र जसपा तयार भएका छैनन्।

कामना न्यूज

  • आइतवार, फाल्गुन २ २०७७११:०१:४१
सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

        डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र