Logo

मंगलवार, भाद्र ९ गते २०८३

गृहमन्त्री बन्न लागेको भनेर चरित्र हत्या गरियोः वामदेव गौतम

गृहमन्त्री बन्न लागेको भनेर चरित्र हत्या गरियोः वामदेव गौतम


गृहमन्त्री बन्न लागेको भनेर चरित्र हत्या गरियोः वामदेव गौतम

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले केपी ओली नेतृत्वको सरकारमा मन्त्री बनेर जान लागेको भनेर आफ्नो चरित्र हत्या गरिएको बताएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेता गौतमले ओली सरकारमा गृहमन्त्री बनेर जान लागेको भनेर केही सञ्चारमाध्यमले भ्रामक समाचार प्रहाव गरेको आरोप लगाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ। केही संचार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत भ्रामक र दूराशययुक्त समाचार प्रवाहित गरिएको छ। मेरा सबै मित्रहरुलाई यस किसिमका भ्रामक समाचारहरुलाई विश्वास नगर्नुहुन हार्दिक अनुरोध गर्दछु।’

कामना न्यूज

  • शनिवार, फाल्गुन ८ २०७७०७:०८:५१
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक