Logo

मंगलवार, भाद्र ९ गते २०८३

खड्गप्रसादले संविधान र कानूनविरूद्ध खड्गप्रहार गरिरहने: अरू तमासे बनिरहने: डा. बाबुराम भट्टराई

खड्गप्रसादले संविधान र कानूनविरूद्ध खड्गप्रहार गरिरहने: अरू तमासे बनिरहने: डा. बाबुराम भट्टराई


खड्गप्रसादले संविधान र कानूनविरूद्ध खड्गप्रहार गरिरहने: अरू तमासे बनिरहने: डा. बाबुराम भट्टराई

काठमाडौँ स् पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र कानूनमाथि प्रहार गर्दा अन्यहरू तमासे बनेको टिप्पणी गरेका छन् । सामाजिक सञ्‍जाल ट्‍वीटरमा ट्‍वीट गर्दै ओलीले संविधानरकानूनरलोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहँदा अरू तमासे बनिरहेको टिप्पणी गरेका हुन् ।

खड्गप्रसादले संविधानरकानूनरलोकतन्त्रविरूद्ध खड्गप्रहार गरिरहनेस् अरू तमासे बनिरहने रुु डा। भट्टराईले प्रश्‍न गरे । प्रतिनिधिसभा विघटन, संवैधानिक परिषद् वस्तुत विघटन र खल्तीबाट आयोगहरू पूर्ति १ प्रदेश प्रमुख बर्खास्त, सचिव र कर्मचारीहरूको पजनी, फाष्ट ट्रयाक, तल्लो अरूण झ्वाम १ नभुलौँ-हिटलर लोभीरकायरकै काँध चढेर आएको थियो ।

 


 
facebook sharing button
twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button

 
 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक