Logo

मंगलवार, भाद्र ९ गते २०८३

देश र जनताको विपक्षमा फैसला भए आन्दोलन अगाडि बढ्छ:प्रधानमन्त्री

देश र जनताको विपक्षमा फैसला भए आन्दोलन अगाडि बढ्छ:प्रधानमन्त्री


देश र जनताको विपक्षमा फैसला भए आन्दोलन अगाडि बढ्छ:प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई लक्षित गर्दै धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन्।

विराटनगरमा नेकपा ओली समूहले शनिबार गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको विपक्षमा फैसला आए आन्दोलन गर्ने बताएका हुन्।

उनले भने, ‘यदी कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिगडम, सेटिङ केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडी बढ्छ। फेरि पनि हामी त्यस्ता शक्तिहरुलाई पराजित गर्छौँ। त्यसकारण तपाईंहरुलाई आत्मविश्वासका साथ, धैर्यताका साथ देश र जनता, लोकतन्त्र, सुशासन र विकासलाई मूलमन्त्र मानेर अगाडी बढ्नुस्।’

कामना न्यूज

  • शनिवार, फाल्गुन ८ २०७७०५:३२:५८
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक