काठमाडौँ - नेपाली कांग्रेसले सर्वोच्च अदालतले गरेको संसद पुनर्स्थापनासम्बन्धी फैसलाको स्वागत गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको संसद पुनर्स्थापनाको फैसलाको स्वागत गरेका हुन्।
कांग्रेसले सरकारको संसद विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी भनेको स्मरण गर्दै सर्वोच्च अदालतले मंगलबार गरेको संसद पुनर्स्थापनासम्बन्धी फैसलाको सम्मान गर्दै स्वागत गरेको हो।

-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक