काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिने भएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गर्न आदेश दिएपछि प्रधानमन्त्रीका सञ्चार सल्लाहकारले उक्त जानकारी गराएका हुन्। प्रधानमन्त्रीका सञ्चार सल्लाहकार सूर्य थापाले भनेका छन्, ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन।’
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक