काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण १० मिनेटका लागि रोकिएको प्रतिनिसभाको बैठक बुधबारसम्म स्थगित भएको छ।
बैठक स्थगित गरेर सभामुखले सदन खुलाउने प्रयास गरे पनि विपक्षी दल तयार नभएपछि बुधबार दिउँसो १ बजेसम्मका लागि सूचना टाँसेर बैठक स्थगित भएको हो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक