Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

घुस लिएको आरोपमा हवल्दारसहित दुई जना पक्राउ

घुस लिएको आरोपमा हवल्दारसहित दुई जना पक्राउ


घुस लिएको आरोपमा हवल्दारसहित दुई जना पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम गरिदिए वापत घुस लिई विचौलियाको काम गर्ने बानेश्वर वृत्तकी हवल्दार ताराकुमारी श्रेष्ठलाई पक्राउ गरिएको हो ।

त्यस्तै सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यवसायी चावहिल घर भएका अनिस जोशीलाई पनि पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

उनीहरुमाथि अनुसन्धान गरी आवश्यक कारवाही हुने अख्तियारले जनाएको छ ।

कामना न्यूज

  • सोमवार, फाल्गुन २४ २०७७१२:३५:४३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ