Logo

मंगलवार, भाद्र ९ गते २०८३

एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको निर्वाचन आयोगको पत्र संसद सचिवालयमा

एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको निर्वाचन आयोगको पत्र संसद सचिवालयमा


एमाले र माओवादी केन्द्र अलग पार्टी रहेको निर्वाचन आयोगको पत्र संसद सचिवालयमा

काठमाडौँ – निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र औपचारिक रुपमा अलग पार्टी रहेको पत्र संसद सचिवालयमा पठाएको छ । आयोगको सो पत्र सचिवालयमा दर्ता भएको हो ।

एमाले र माओवादी केन्द्र औपचारिक रुपमा विभाजित रहेको जानकारी आयोगले गराए पनि दुवै दलका सांसद भने सत्ता पक्षकै लहरमा बस्ने छन ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण भिन्दै लहर बनाउनु नपरेको हो ।

सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले मंगलबार नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएको निणर्य गरेको थियो ।

गएको आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरण बदर गरेको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक