Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

फाटेको जिन्स’ फेसन ट्रेण्ड

फाटेको जिन्स’ फेसन ट्रेण्ड


फाटेको जिन्स’ फेसन ट्रेण्ड

भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथ सिंह रावतले भनेको ‘फाटेको जिन्स’ शब्दले बलिउडमा चर्चा पाएको छ । महिलाको जिन्समाथि मुख्यमन्त्रीले व्यक्त गरेको धारणाले उनलाई अन्य अभिनेत्रीहरुले आफूहरुको तस्वीर हेर्न आग्रह गरेका छन् ।

आजतकमा प्रकाशित समाचारअनुसार सामाजिक सञ्जालमा यो समयमा कैयौं यस्ता तस्वीरहरु भाइरल भइरहेका छन्, जहाँ बलिउड अभिनेत्री आफ्नो फाटेको जिन्समा देखिएका छन् । तर अहिले जुन फेसनलाई ट्रेण्डका रुपमा लिइएको छ, त्यो आफैंमा पुरानो र लामो समयदेखिको हो ।

 

कैयौं बलिउड अभिनेत्रीहरु फाटेको जिन्समै देखिन्छन् । तर उनीहरुको शैली भने फरक फरक किसिमको छ । उनीहरुको फेसन सेन्सले फ्यानलाई उत्तिकै प्रभावित बनाउने गरेको छ ।

अभिनेत्री दीपिका पादुकोणले कैयौं पटक रिप्ड जिन्स लगाएकी छन् । फाटेको जिन्समा सार्वजनिक स्थानमा भेटिदा उनी निकै खुल्छिन् ।

कामना न्यूज

  • शुक्रवार, चैत्र ६ २०७७११:४०:३३
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ