Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

एलिना र भीम बिसीको ‘ऐना हेरी हेरी’ सार्वजनिक

एलिना र भीम बिसीको ‘ऐना हेरी हेरी’ सार्वजनिक


एलिना र भीम बिसीको ‘ऐना हेरी हेरी’ सार्वजनिक

काठमाडौं । संगीतकार तथा गायक भीम बिसीको नयाँ गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक भएको छ । लेखक तथा पत्रकार शिवराज योगीको शब्द रहेको गीतमा बिसीले संगीत भरेका छन् ।  गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र बिसीको आवाज सुन्न सकिन्छ । गीतको म्युजिक भिडियोमा एलिना र बिसी आफैले अभिनय गरेका छन् ।

प्रविन भट्टको निर्देशन तथा सम्पादन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन, सरोज बुढाथोकीको शृङ्गार र कुसुम श्रेष्ठको पहिरन छ । छुट्टिएर टाढा बस्न वाध्य प्रेमिल जोडीको मार्मिक कथालाई गीत उतारिएको छ । माया, प्रेम र प्रेमिल मान्छेको साथ भएन भने धनले मात्रै मान्छे खुशी र सुखी हुँदैन भन्ने भाव गीतमा समेटिएको छ ।

कामना न्यूज

  • शुक्रवार, चैत्र ६ २०७७०१:४६:०७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ