काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठक जारी छ।
बैठक बालुवाटारमा सुरु भएको हो। बैठकमा नेता वामदेव गौतम पनि सहभागी छन्।
यो बैठकपछि केन्द्रीय कमिटी बैठक बस्ने ओली पक्षका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले जानकारी दिए।
बैठकमा माधव नेपाल समूहका सांसदहरु गएका छैनन् ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक