Logo

मंगलवार, भाद्र ९ गते २०८३

एमाले संसदीय दलको विधान पारित

एमाले संसदीय दलको विधान पारित


एमाले संसदीय दलको विधान पारित

काठमाडौँ : नेकपा एमाले ओली समूहको संसदीय दलको विधान पारित भएको छ । शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले एमाले संसदीय दलको संशोधन गरिएको विधान पारित गरेको हो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विधान पारित गरेको सांसद विन्दा पाण्डेले जानकारी दिइन् । आफू अनुकुलको विधान बनाएर खनाल-नेपाल समूहका नेता कार्यकर्तालाई कारवाही गर्ने तयारी पनि ओली समूहको छ । कारवाहीको निर्णय अहिले केहीबेरपछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्न सक्ने सम्भावना छ ।

कामना न्यूज

  • शनिवार, चैत्र ७ २०७७०२:४७:४५
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक