Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

आँचल शर्मा: एक अर्कालाई नबुझ्दा ब्रेकअप हुन्छ

आँचल शर्मा: एक अर्कालाई नबुझ्दा ब्रेकअप हुन्छ


आँचल शर्मा: एक अर्कालाई नबुझ्दा ब्रेकअप हुन्छ

अभिनेत्री तथा मोडेल आँचल शर्माको विवहाँ भएको एक वर्ष बितिसक्यो l डा. उद्दीप श्रेष्ठ सँग विवहाँ गरेकी अभिनेत्री आँचलको सम्बन्ध राम्रै सँग चली रहेको छ l सम्बन्धको प्रश्न आउँदा आँचल खुसी साथ मिडियामा भन्छीन एक आपसमा समझदारी l जुन समझदारीले यी दुईको सम्बन्ध बलियो बनिरहेको छ l केही समय अघि आँचलले एक म्युजिक भिडियोमा काम गरिन् l जसको बोल रहेको छ "ब्रेकप गरौला" l यो गीत चैत्र १२ गते सार्वजनिक हुँदै छ । आँचल र सागरको साथमा पुष्प खड्का र वर्षा राउतले पनि भिडियोमा अभिनय गरेका छन् l  सरोज ओलीको निर्देशन रहेको म्युजिक भिडियोमा आँचल सागर लम्साल यानिकी "बले" सँग देखिँदै छिन् l  एक आपसमा समझदारी नहुँदा सम्बन्धमा आउने चिसोपनालाई उक्त गीतमा उठान गरिएको छ l 

कामना न्यूज

  • सोमवार, चैत्र ९ २०७७१०:२०:४७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ