माल्दिभस गएकी हिना खानको तस्बिर उनी मार्फत नै सोसेल साइटमा पोस्ट भएपछि यी तस्बिरहरु भाईरल भएको छ । उनी आफ्नो प्रेमीसंग भेकेसनमा गएकी हुन् ।


तस्बिर : आजतक
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ