Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि अडिसनमार्फत कलाकार छनौट

‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि अडिसनमार्फत कलाकार छनौट


‘अर्जुन रेड्डी’को नेपाली भर्सनका लागि अडिसनमार्फत कलाकार छनौट

काठमाडौंँ । दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’ को नेपाली रीमेक बन्ने बिषयले नेपाली फिल्म क्षेत्र राम्रै तातेको छ । फिल्मका लागि कलाकार छनौट गर्ने उदेश्यले हालै एभरेस्ट फिल्म एकेडमीमा अडिसन गरिएको थियो । करिब ८०० सहभागी अडिसनबाट कलाकार छनौट समेत गरिएको निर्देशक विशाल सापकोटाले बताए । 

‘केही दिनमा अव फिल्मका फाइनल कलाकार सार्वजनिक गर्नेछौ’ निर्देशक सापकोटाले भने ‘कलाकार सार्वजनिक गरेपछि, वर्कसप समेत गरिनेछ ।’ दक्षिण भारतीय फिल्मबाट राइट लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म युवा फिल्मस् प्रालिले निर्माण गर्न लागेको हो । यसले ‘कबड्डी’, ‘पुरानो डुङ्गा’ लगायतका चलचित्र यु.एस.एमा वितरण र ‘सफर’ निर्माण गरेको थियो ।

‘अर्जुन रेड्डी’का ओरिजिनल र हिन्दी रिमेक दुवैले हिट भएका छन् ।  ‘अर्जुन रेड्डी’ का ओरिजिनल दक्षिण भारतीय स्टार विजय देवगरकोन्डाको अभिनय रहेको थियो ।  दक्षिण भारतीय फिल्मको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली फिल्म हो । फिल्म केशव खड्का र आशिष श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

कामना न्यूज

  • सोमवार, चैत्र ९ २०७७०३:२४:३०
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ