Logo

मंगलवार, भाद्र ९ गते २०८३

सरकारको समर्थनबारे माओवादी केन्द्रले आज निर्णय गर्ने

सरकारको समर्थनबारे माओवादी केन्द्रले आज निर्णय गर्ने


सरकारको समर्थनबारे माओवादी केन्द्रले आज निर्णय गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मङ्गलवार स्थायी कमिटी बैठक बोलाएको छ ।  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनसहित वर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गर्न मङ्गलवार बिहान ८ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको हो ।

बैठक कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि दलहरूबीचमा भइरहेका छलफल र आगामी रणनीतिक विषयमा समेत छलफल हुनेछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक