Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

लागुऔषधसहित एकजना पक्राउ

लागुऔषधसहित एकजना पक्राउ


लागुऔषधसहित एकजना पक्राउ

जनकपुरधाम – सर्लाहीमा लागुऔषधसहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बागमती नगरपालिका वडा नं. ४ का ४० वर्षीय आइते लामा रहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए।

लामालाई हरिपुर नगरपालिका वडा नं.४ स्थित नबलपुर–मलंगवा सडकखण्डमा विशेष सूचनाको अधारमा नियन्त्रणमा लिएको प्रवक्ता कुँवरले जनाएका छन्।

लामाले भारतीय मोटरसाइकलको ट्याङकीमा क्लोरफेनिरामाइन माल्टे एण्ड कोडीन फोस्फेट सिरप ५९ बोतल लुकाएर राखेका थिए।

 

कामना न्यूज

  • बुधवार, चैत्र ११ २०७७११:२३:०५
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ