Logo

मंगलवार, भाद्र ९ गते २०८३

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन निर्देशन

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन निर्देशन

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन निर्देशन

काठमाडौं । नेकपा एमाले प्रदेश नम्बर–१ को संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर एक हप्ताभित्र फिर्ता लिन निर्देशन दिएको छ । बुधबार विराटनगरमा बसेको बैठकले सांसदहरुलाई यस्तो निर्देशन दिएको हो ।

बैठकले दलको विधानसमेत पारित गरेको छ । विधान पारित गरेर बोर्ड गठन गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । बोर्डमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र ११ जना सांसद गरी १५ जना छन् ।

कामना न्यूज

  • बुधवार, चैत्र ११ २०७७१२:३७:५७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक