Logo

मंगलवार, भाद्र ९ गते २०८३

दुर्गा प्रसाईँ एमालेबाट चुनाव लड्ने घोषणा,तनावमा प्रचण्ड !

दुर्गा प्रसाईँ एमालेबाट चुनाव लड्ने घोषणा,तनावमा प्रचण्ड !


दुर्गा प्रसाईँ एमालेबाट चुनाव लड्ने घोषणा,तनावमा  प्रचण्ड !

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले नेकपा एमालेबाट आफुले चुनाव लड्ने घोषणा गरेका छन् । एक टेलिभिजन अन्तर्वातामा बोल्दै उद्योगी प्रसाईँले यस्तो घोषणा गरेका हुन् । 

यसबाहेक उनले अब पनि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सानदार बहुमतको सरकार हुने बताएका छन् ।

अन्तर्वाताका क्रममा उनले भने, ‘अबको चुनाव केपी ओली भर्सेस अन्य पार्टी हुन्छ, चुनावमा फेरि पनि ओलीको बहुमत आउँछ ।’ 

उद्योगी प्रसाईँ एमालेमा जाने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने तनाब हुने देखिएको छ । त्यतिबेला नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड उद्योगी प्रसाईँकै घरमा मार्सी चामलको भात खाएको फोटोमा भाइरल भएका थिए ।

प्रसाईँले प्रचण्डको बचाउ गर्दै आफूले प्रचण्डलाई नभई उनको गलत प्रवृत्तिलाई छाडेको बताएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक